उपत्यकामा भेटिए २९३७ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा २९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
पछिल्लाे २४ घण्टामा काठमाडौं जिल्लामा मात्र २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।