image
image

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भारी सङ्ख्यामा कर्मचारीको माग

काठमाडौँ माघ १७ । सिवाईसी नेपाल लघुवित्त वित्तीय vसंस्थाले अधिकृत, प्रबन्धक, शाखा प्रमुख, सवारी चालक, कार्यालय सहयोगी लगायतको पदमा कर्मचारी आह्वान गरेको हो ।

व्यवस्थापकीय श्रेणीमा २१ वर्ष पुरा भई ४५ वर्ष नाघेको अधिकृत श्रेणीमा २१ पुरा भइ ४० वर्ष नाघेको, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक श्रेणीमा १८ वर्ष पुरा भई ३५ वर्ष नाघेको र सहायक श्रेणीमा १८ वर्ष पुरा भइ ४० वर्ष नाघेका नागरिकहरूले आवेदन दिन पाउने छन् ।
 
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी २१ दिनभित्र आवेदन दिन सक्नेछन् । 
 

 


facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।