image
image

म्यानपावर कम्पनीलाई शाखा कार्यालय खोल्ने अनुमति दिईंदै

काठमाडौँ । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुको शाखा कार्यालय संचालन गर्न अनुमति दिने भएको छ । व्यवसायीहरुको माग अनुसार विभागले पहिलो चरणमा २९ कम्पनीलाई शाखा विस्तार गर्न अनुमति दिने भएको हो । 

‘हामीले शाखा कार्यालय सञ्चालन सम्बन्धी मापदण्ड तयार पारिसकेका छौं, अब छिट्टै शाखा कार्यालय सञ्चालनको अनुमति दिन्छौँ’, विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने । 

विभागले व्यवसायीको पक्षमा काम नगरेको भन्दै म्यानपावर व्यवसायीले शाखा कार्यालय सञ्चालनको अनुमति पाउनुपर्ने लगायतका २१ बुँदे माग राख्दै वैदेशिक रोजगार विभाग अगाडी आन्दोलन गर्दै आएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।