image
image

राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने, कति दिन्छ व्याज ?

काठमाडौँ माघ १९ ।नेपाल राष्ट्र बैंकले भोलि माघ २० गते विकास ऋणपत्र '[२०८३ ग' बिक्री गर्ने सूचन जारी गरेको छ । राष्ट्र बैंकले भोलि बोलकबोल मार्फतकरिब १० अर्बको विकास ऋणपत्र बिक्री गरिने उल्लेख गरेको छ । भोलि ३ बजे बोलकबोल पश्चात आन्तरीक ऋण उठाउन उक्त विकास ऋणपत्र ६ वर्षको लागि जारी गर्न लागिएको हो । यसमा बोलकबोल मार्फत नै व्याज निर्धारण गरिने छ र अर्धबार्षिक रुपमा नै व्याज भुक्तानी गरिने कुरा पनि उल्लेख छ ।   
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था नेपाली नागरिकहरुले खरिद गर्न सक्नेछन्। उनीहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सिमामा नबढाईं रु. ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्ने छ । 
सूचना : 


 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।