image
image

सोमबार ३७.७० ले बढ्यो  नेप्से,  कारोबा रकम झन्डै ७ अर्ब

काठमाडौँ माघ १९ । हिजो साताको पहिलो दिन ५४.७५ अंकले ओरालो लागेर २३७०.५४ को बिन्दुमा कारोबार बन्द भएको परिसुचक सातको दोस्रो दिन ३७.७० अंकले उकालो लागेर २४०८.२४ को बिन्दुमा पुगेको छ ।त्यस्तै सेन्सेटिभ परिसुचक पनि आज ४.९५ अंकले उकालो लाग्दै ४३७.२८ को बिन्दुमा पुगेको छ ।

आज ३ तीन समय २०३ कम्पनी कारोबारमा आएका थिए । आज कारोबारको अन्तिम समयसम्म पनि लघुवित्त र सामुहिक लगानी कोष भने उकालो लाग्न सकेनन् । कारोबारमा आएका उक्त कम्पनीहरुले १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर ६५ हजार ७७८ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार रुपैंया बराबरको कारोबार भएको थियो ।  

कारोबारमा आएका कम्पनीमध्ये नेपाल लाईफ इन्स्यनेरेन्स उच्च स्थानमा पुग्न सफल भयो भने नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो स्थानमा रहेको छ । २९ करोड ९९ लाख रुपैंया बराबरको कारोबर गर्दै नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो स्थानमा पुग्न सफल भएको छ र ५८ करोड ३३ लाख ७७ हजार  रुपैया बराबरका कारोबार गर्दै नेपाल लाईफ इन्स्यनेरेन्सले आज उच्च स्थानमा पुगेको हो ।  
 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।