आज कालिमाटीमा कुन तरकारीको मूल्य कति ?
काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजार समितिले २०७७ माघ २० गतेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।
समितीका अनुसार आज कालो अंगुरको प्रतिकेजी औसत मूल्य २५५ रहेको छ । त्यसैगरि अदुवा प्रतिकेजी मूल्य ५५, उखु ४५, केरा प्रतिदर्जन ११५,सुकेको खुर्सानी प्रतिकेजी ३२५ रहेको छ ।
तितेकरेलाको प्रतिकेजी १३० रुपैंया रहेको समितीले जनाएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस्तो छ आजको मूल्य सूची: