सिद्धार्थ बैंकको डेबिट कार्डका लागि अब अनलाईनबाटै आवेदन दिन सकिने
काठमाडौँ । सिद्धार्थ बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने भएको छ । सोमबारदेखि बैंकले अनलाईनबाटै आवेदन दिन सकिने सेवाको सुरुवात गरेको हो।
नयाँ डेबिट कार्ड लिन, नविकरण गर्न,हराएको वा बिग्रिएको कार्डको सट्टा नयाँ बनाउन परेमा पनि घरबाटै सेवा प्रयोग गर्न सकिने बैंकले जनाएकोे छ ।
अनलाईन आवेदन दिनका लागि (Banking service > Apply Online >Debit Card Application) वा https://onlinedebitcard.siddharthabank.com// बैंकको वेबसाइटमा गई आवश्यक विवरण भर्ना सकिने बैंकले जनाएको छ ।