image
image

होन्डा सीबी ३५० डीएलएक्स नेपाली बजारमा

काठमाडौँ, २६, बुधबार । होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होन्डा सीबी ३५० डीएलएक्स सार्वजनिक गरेको छ ।स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले युट्युब प्रिमियरमा गरिएको एक भिडियोमार्फत उक्त मोटरसाइकललाई नेपाली बजारमा सार्वजनिक गरे ।

यसमा ३५० सिसिको इन्जिन छ । यो सिंगल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी रङमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकरसहित एलईडी हेड र टेल ल्याम्प, एसिट एन्ड स्लिपर क्लच, डिजिटल मिटरलगायतका विशेषता यसमा छन् ।

नेपाली बजारमा यसको मूल्य सात लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।