image
image

हेर्नुहोस, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०४ पैसा  रहेको छ । 

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ६३ पैसा र  बिक्रीमूल्य ८९ रुपैयाँ ०९ पैसा, जापानी यन १ को खरिददर ११ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११ रुपैयाँ १५ पैसा, चाइनिज युवान एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ १३ पैसा र साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । 
यसैगरी कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ १५ पैसा, मलेसियन रिंग्गेट एकको खरिदर २८ रुपैयाँ ७९ पैसा र बिक्रीदर २८ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

विस्तृतमा तलको तालिकामा हेर्नुहोस :
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 116.44 117.04
EUR (European Euro) 1 140.16 140.89
GBP (UK Pound Sterling) 1 159.28 160.10
CHF (Swiss Franc) 1 129.68 130.35
AUD (Australian Dollar) 1 88.63 89.09
CAD (Canadian Dollar) 1 90.98 91.44
SGD (Singapore Dollar) 1 87.41 87.86
JPY (Japanese Yen) 10 11.09 11.15
CNY (Chinese Yuan) 1 18.03 18.13
SAR (Saudi Arabian Riyal) 1 31.04 31.20
QAR (Qatari Riyal) 1 31.98 32.15
THB (Thai Baht) 1 3.88 3.90
AED (UAE Dirham) 1 31.70 31.86
MYR (Malaysian Ringgit) 1 28.79 28.94
KRW (South Korean Won) 100 10.44 10.49
SEK (Swedish Kroner) 1 13.81 13.88
DKK (Danish Kroner) 1 18.85 18.95
HKD (Hong Kong Dollar) 1 15.02 15.10
KWD (Kuwaity Dinar) 1 384.35 386.33
BHD (Bahrain Dinar) 1 308.85 310.44
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।