image
image

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? 

काठमाडौँ माघ २१ । हिजो मंगलबार स्थिर रहेको सुनको भाउमा बुधबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतिोला ६०० रुपैयाँले घटेको हो ।

हिजो ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ ।  त्यस्तै  तेजावी सुनलाई आज  प्रतितोला ९१ हजार ५०० रुपैयाँ पर्नेछ। 

सोमबार १४ सय रुपैयाँ प्रति तोला कारोबार भएको चाँदी हिजो रू २० ले घटेको थियो भने आज ६० रुपैयाँले घटेको छ।  हिजो एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज प्रतितोला एक हजार ३ सय  २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।