image
image

ग्लोबल आइएमई बैंकको तीन नयाँ शाखा सञ्चालनमा

काठमाडौं। ग्लोबल आइएमई बैंकले मंगलबार थप तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले सुनसरीको रामधुनी नगरपालिका-५, झुम्का, दाङको लमही नगरपालिका-५, लमही र पूर्वी रुकुमको सिस्ने गाउँपालिका-६, छिप्रिदहमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या दुई ६७ पुगेको बैंकले जनाएको छ। त्यस्तै बैंकले ४७ वटा एक्स्टेन्सन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ सेवा तथा दुई ४० एटीएम र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।