image
image

उत्तरप्रदेशमा एकलाख युवालाई सरकारी जागिर दिने तयारी

काठमाडौँ, ३०, आइतबार । भारतको उत्तरप्रदेश सरकारले डिसेम्बरसम्ममा एकलाख युवालाई सरकारी जागिर दिने प्रक्रिया अघि बढाएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुस्त भएसँगै योगी सरकारले ‘मिसन रोजगार’ अभियानलाई तीव्रता दिएको हो। महामारीको समयमा रोजगारी सिर्जना गर्न अन्यत्रभन्दा उत्तरप्रदेश अग्रणी रहेको छ। नयाँ रोजगारीका क्षेत्रमा शिक्षा, प्रहरी, स्वास्थ्य, ऊर्जालगायत रहेका छन्। योगीले यो वर्षको अन्त्यसम्ममा पाँच लाख युवालाई रोजगारी दिने योजना रहेको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।