image
image

वाणिज्य बैंकहरुबाट ३२.२३ खर्ब कर्जा प्रवाह,  कुन बैंकको कति कर्जा प्रवाह ?

काठमाडौँ माघ २१ । नेपालमा २७ वाणिज्य बैंकहरु संचालनमा छन् । उक्त बैंकहरुले चालु आर्थिक वर्षको पौष मसान्त सम्म प्रवाह गरेको रकम ३२.२३ खर्ब पुगेको छ । बैंकहरुले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण यस्तो देखाएको हो ।

कर्जा प्रवाह गर्ने बैंकहरु मध्ये एनआईसी एसिया बैंक पहिलो स्थानमा रहेको छ ।  बैंकले रु.२ खर्ब ३२ अर्ब ३६ करोड ९२ बराबरको कर्जा प्रवाह गरेको छ ।

यस्तै कर्जा प्रवाहको मामलामा दोस्रो स्थानमा ग्लोबल आईएमी बैंक रहेको छ भने कम कर्जा प्रवाह गर्नेमा स्ट्यांडर चार्टर बैंक रहेको छ ।

कुन बैंकको कति कर्जा प्रवाह :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।