घट्दै कोरोना संक्रमण , आज कति संक्रमित ?
काठमाडौं, २१ माघ । यो साता कोरोना संक्रमणको दर घट्दो देखिन्छ । आज बुधबार नेपालमा कोरोना भाइरसका १ सय ४२ जना संक्रमित थपिएका छन् । यो सँगै कूल संक्रमितको सख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २०६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आज २०६ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।