image
image

विश्व बैंकले १७ अर्ब ऋण दिने 

काठमाडौँ, ३, असार । कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण तथा आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले १७ अर्ब ऋण सहायता दिने भएको छ। नेपालक नीतिगत विकास सहायता अन्तर्गत दिइने यो ऋण बैंकको बोर्डले आज स्वीकृत गरेको हो। कोरोना भाइरस संक्रमण महामारीबाट प्रभावित वर्ग तथा समुदायलाई सहयाता हुने तथा दीगो विकासको आधार तय हुनेगरी सहायाता परिचालन हुने बैंकको विश्वास छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।