image
image

आज सामान्य अंकले घट्यो नेप्से, कतो भयो कारोबार ? 

काठमाडौँ  ३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से १.३० अंकले घटेर दुई हजार ९ सय ६८ दशमलब ४२ विन्दुमा थामिएको हो ।त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा १० अर्ब ९० करोड ४९ लाख बराबरको कारोबार भएको छ । हिजो बिहिबार १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।
 
आज २२३ कम्पनिको २ करोद ३ लाख ६५ हजर  ६९९ शेयर १ लाख २४ हजार ५ सय ६१ शेयर कारोबार भएको छ । त्यस्तै आज १० अर्ब ९ करोड   ४९ लाख ५८ हजार ९ सय ३५ रुपैयाँको कारोबार भएको छ । यस्तै आज १३ समूह मध्ये ६ समूह बाहेक अन्य समूह छन्  ।   


नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा खानिखोला हाइड्रोपावर कम्पनी रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।          त्यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।