image
image

डडेल्धुरामा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतले वृद्धि

काठमाडौँ, ४, असार। लामो लकडाउनका कारण डडेल्धुरामा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतले वृद्धि भएका छ । ७५ रुपैयाँ बिक्री मूल्य रहेको रडको मूल्य बढेर अहिले एक सय १० रुपैयाँ पुगेपछि निर्माण कार्य प्रभावित हुन थालेको छ ।

व्यक्तिगत तथा सार्वजनिक निर्माण सेवामा प्रयोग हुने सिमेन्ट, रड, इटा, ग्याभिङ लगायत फलामे वस्तुहरुको मूल्य तीस प्रतिशत भन्दा धेरै बढेको व्यवसायीको गुनासो छ ।यस्तै कोरोनाको प्रभावसँगै असारे विकास र योजना सम्पन्न गर्ने समय अन्तिम हुँदै गर्दा सामानको मूल्य वृद्धि भएको निर्माण व्यवसायी रबि केसीको भनाइ छ ।

डडेल्धुरामा मूल्य वृद्धि मात्र नभई ग्रामीण सडकहरु निषेधाज्ञा र लगातारको वर्षाले बन्द हुँदा कतिपय सामग्री बिक्री हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।