image
image

आज उपत्यकाका यी स्थानमा विद्युत आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत  प्राधिकरणले जनाएको छ । शनिवार प्राधिकरणले सूचना जारी गरेको सूचनामा काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्दु हुने जनाएको हो ।

आज शनिबार दिउसो बानेश्वर वितरण केन्द्र, चावहिल सब वितरण केन्द्र अन्तर्गतको जोरपाटी फीडरबाट विद्युत प्रवाह रोकिँदा चावहिल चोकदेखि जोरपाटी चोकसम्मको बायाँ भाग, एवन पार्टी प्यालेस, चावहिल चोक, टुसाल, बौद्ध, बौद्ध पिपल, आम्दा, भेनस स्कुल लगायतका स्थानमा दिउँसो १ बजेदेखि साँझ ५ बसेसम्म विद्युत आपूर्ति बन्द रहेन जनाइएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।