image
image

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर 

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ४४ पैसा र बिक्रीदर ११७ रुपैंया ०४ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १३९ रुपैयाँ ९० पैसा र बिक्रीदर १४० रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५८  रुपैयाँ ७७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७४ पैसा र बिक्रीदर २८ रुपैयाँ ८९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ । 

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै साउदी रियल १ को खरिददर ३१ रुपैंया ०४ पैसा र बिक्रीदर ३१ रुपैंया २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्न सक्नुहुनेछ :

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।