image
image

सुनको मूल्यमा भारि गिरावट, हेर्नुहोस् कतिमा हुदै छ कारोबार 

काठमाडौँ माघ २२ । साताको सुरुवाती दुइ दिन बढेको सुनको मूल्य हिजो यथावत रहेको थियो भने आज सुनको मूल्यमा भारि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतिोला ९ सय  रुपैयाँले घटेको हो ।

हिजो ९२ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार १ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी माहासंघले जनाएको छ ।  त्यस्तै  तेजावी सुनलाई आज  प्रतितोला ९०  हजार ६ सय रुपैयाँ पर्नेछ। 

 सोमबार ह्वातै बढेर १४ सय प्रति तोला कारोबार भईरहेको चाँदीको मूल्य घट्ने क्रम जारी छ । हिजो एक हजार ३ सय २०  रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज प्रतितोला एक हजार ३ सय   रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।