image
image

वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या घटेसँगै बढ्यो रेमिट्यान्स  

काठमाडौं, ६, असार । वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या निरन्तर घटीरहेको छ । तर नेपाल भित्रिने रेमिट्यान्स भने निरन्तररुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ भित्रिएको छ ।  रेमिट्यान्सको यो परिणाम अघिल्लो वर्षको नौ महिनाको अवधिमा १९.२ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत, व्यक्तिगत–नयाँ र वैधानिकीकरणको अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने ६०.३ प्रतिशतले घटेको छ । 
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने ४९.० प्रतिशतले घटेको हो । अघिल्लो वर्ष आर्थिक वर्ष २०७५र०७६ मा विदेश जाने २४.६ प्रतिशतले घटेको थियो भने सो वर्ष नेपाल आउने रेमिट्यान्स ६.३ प्रतिशतले घटेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।