image
image

जीवन विकास लघुवित्तको आईपीओ ११ गतेदेखि निष्कासन

काठमाडौं, ६, असार। जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) यही असार ११ गतेदेखि आउने भएको छ। कम्पनीले एक सय रुपैयाँ मूल्यको १९ लाख ७७ हजार ३०० कित्ता सेयर निष्कासन गर्ने भएको हो। कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बस्ने १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।