image
image

सांग्रिला विकास बैंकको ऋणपत्रमा आजदेखि निष्कासन

काठमाडौं, ६, असार। सांग्रिला विकास बैंकले आजदेखि सर्वसाधारणका लागि ऋणपत्र निष्कासन गरेको छ। बैंकले आजदेखि प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने ३० करोड रुपैयाँको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि तीन लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। यो ऋणपत्र २०८७ सम्मका लागि निष्कासन भएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।