image
image

राष्ट्र बैंकले विदेशी लगानी तथा ऋण व्यवस्थापन गर्ने मिति तोक्यो

काठमाडौं, ६, असार। नेपाल राष्ट्र बैकले विदेशी लगानी तथा ऋण व्यवस्थापन गर्ने मिति तोकेको छ। जसअनुसार नेपाल भित्रिएका विदेशी लगानीका कम्पनीले एक वर्षभित्र लेखांकन गरिसक्नुपर्नेछ। राष्ट्र बैंकले २०७८ सालभन्दा अघि भित्रिएका विदेशी लगानीले २०७९ जेठ १६ गतेसम्म एकल बिन्दु सेवा केन्द्रमा लेखांकन गराइसक्नुपर्ने बताएको हो। बैंकले विनियमावली जारी गर्दै विदेशी लगानी ल्याउँदा आफ्नो स्वीकृती नचाहिने व्यवस्था गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।