image
image

२४ करोडभन्दा बढीको मह भित्रियो नेपाल

काठमाडौं, ६, असार। नेपालमा चालु आर्थिक वर्ष २०७७/७९को साउनदेखि वैशाखसम्मको दश महिनाको अवधिमा २४ करोड ३८ लाख ५८ हजार रुपैयाँको प्रशोधित मह भित्रिएको छ। भन्सार विभागका अनुसार सो अवधिमा १३ लाख ४७ हजार ६३१ केजी मह नेपालले आयात गरेको छ। नेपाललाई मह निर्यात गर्ने देशमा अमेरिका, जापान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।