image
image

अष्ट्रेलियासँग नेपालको व्यापार घाटा साढे ११ अर्बभन्दा बढी

काठमाडौं, ६, असार। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा ११ अर्ब ६९ करोड ५४ लाख ३ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार सो अवधिमा अष्ट्रेलियाबाट नेपालमा १२ अर्ब ६३ करोड २६ लाख १३ रुपैयाँको वस्तु भित्रिएको छ। सोही अवधिमा नेपालबाट भने मात्र ९३ करोड ७२ लाख ९ हजार रुपैयाँको वस्तुहरु अष्ट्रेलिया निर्यात भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।