image
image

भारी अंकले नेप्से घट्दा यी कम्पनीको कारोबार उच्च

काठमाडौं ६ असार । शेयर बजारमा आज ठुलो अंकले पहिरो गएको छ । नेप्से आज ६३ अंकले घटेर २९ सय ५ विन्दुमा थामिएको छ । आज २३१ कम्पनीको १ लाख २८ हजार २८१ पटक कारोबार भएर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको कारोबार उच्च भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य १८ सय ७५ रुपैयाँ मुल्य कायम भई ८० करोड २९ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल इन्स्योरेन्सको ४२ करोड ९८ लाख बढीको शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ११ सय १३ रुपैयाँ कायम भएको छ । यसैगरी आज नेशनल हाइड्रोपावरको प्रतिकित्ता शेयरमुल्य ३०८ रुपैयाँ कायम भई ३३ करोड ४३ लाख बढीको शेयर कारोबार भएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।