image
image

नेपालीको स्वीस बैंकमा घट्यो निक्षेप 

काठमाडौँ ६ असार ।  नेपालीहरुको स्वीस बैंकमा निक्षेप घटेको छ । गतवर्षको तुलनामा १४.१७ प्रतिशतले निक्षेप घटेको हो । स्वीस बैंकका अनुसार नेपालीहरुको सन् २०२० मा निक्षेप १ करोड ७१ लाख ९० हजार स्वीस फ्रैंक छ । यो नेपाली रुपैयाँमा २ अर्ब २० करोड हुनआउँछ ।
 

 
दक्षिण एशियामा स्वीस बैंकमा बढी रकम जम्मा गर्ने नागरिकहरुमा नेपालीहरु छैठौं नम्बरमा पर्छन् । सबैभन्दा बढी भारतका नागरिकले ५० करोड ३९ लाख स्वीस फ्रैंक जम्मा गरेका छन् । पाकिस्तानीले ३८ करोड २९ लाख स्वीस फ्रैंक जम्मा गरेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।