image
image

स्टाण्डर्ड चार्टर्ड बैंकको एपीआई सार्वजनिक

काठमाडौं, ७, असार । स्टाण्डर्ड चार्टर्ड बैंकले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) सार्वजनिक गरेको हो । डिजिटल पहलको एक हिस्साको रूपमा रहेको बैंकले जनाएको छ । यसले वित्तीय सेवाहरूको वितरणलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ । 
बैंक आफ्ना ग्राहकसँग देशको पहिलो एपीआई बैंकिङको साथ आएको जनाइएको छ । एपीआई कनेक्टिविटीले बैंकको ग्राहकलाई डेटा आदान प्रदान गर्न र उनीहरूको इको–सिस्टम सुरक्षित र वास्तविक–समयमा एकीकृत गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।