image
image

बन्दले अर्थतन्त्रमा प्रभाव, कति हुन्छ एक दिनमा क्षती ?

काठमाडौँ माघ २२ ।  संसद विघटन पछि नेकपा दुई समूहमा विभाजित छन् । यी दुई समूहले आयोजना गरेको विभिन्न विरोध  प्रदर्शनले सोझा जनताले आफ्नो  दैनिकीमा चल्न सकिरहेका छैनन्  । यस्तो समस्याका कारण कोरोनाले थालिएको अर्थान्तन्त्र अझै समस्या पर्ने अनुमान छ ।   

तथ्यांक विभागका अनुसार वार्षिक  नेपालको औपचारिक अर्थतन्त्रको आकार ३७ खर्ब ६८ अर्ब रुपैयाँ छ। यस्तै  एक दिनमा १० अर्ब ३२ करोड ३२ लाख उत्पादन तथा व्यापार हुने देखिन्छ ।तर, विभिन्न विरोध प्रदर्शन एवम् बन्दका कारण उत्पादन प्रभावित हुने हुँदा देशको अर्थतन्त्रमा ठूलो घाटा हुने देखिन्छ ।

नेपाल राष्ट्र बैङ्कका पूर्व गर्भनर दीपेन्द्रबहादुरका अनुसार  यस्तो बन्दका कारण दैनिक २ अर्ब भन्दा बढी क्षेति हुने अनुमान छ । कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला आमहड्तालले नराम्रो असर परिरहेको हुँदा बन्द गर्ने समूहले यो विषय ध्यानमा राखेर उनीहरुले बन्दको विकल्प खोज्नु पर्ने बताए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।