image
image

प्रभु क्यापिटलको १२ करोड ५० लाख इकाईको प्रभु सेलेक्ट फण्ड नेप्सेमा सूचीकृत

काठमाडौँ, ७, असार । सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले प्रभु क्यापिटलको प्रति इकाई मूल्य १० रुपैयाँ भएको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाइको प्रभु सेलेक्ट फण्ड सूचीकृत गरेको छ । कम्पनीले सर्वसाधारण समक्ष प्रभु क्यापिटल लिमिटेडमार्फत १२ करोड ५० लाख इकाई धितोपत्र खुल्ला बिक्री आह्वान गरेको थियो ।

सूचीकृत भएसँगै अब भोलिदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने छ भने कारोबार लागि धितोपत्रको कोड पिएसएफ कायम गरिएको छ । सर्वसाधारणमा वितरण गरिएको १२ करोड ५० लाख इकाई धितोपत्र वितरण भइसकेपश्चात नेप्सेमा सूचीकरण गरिएको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।