image
image

शेयर बजारमा भारी अंकले गिरावट आउँदा यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौँ, ७, असार । शेयर बजारमा आज भारी अंकले गिरावट आएको छ । २२७ कम्पनीको १ लाख ३० हजार ३९७ पटक कारोबार भएर ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ८२० कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सर्वाधिक भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य १७ सय ५३ रुपैयाँ कायम भई १ अर्ब ३० करोड बढीको कारोबार भएको छ । त्यस्तै, हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्टको ३१ करोड ७ लाख बढीको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ४१० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज नागरिक लगानीकोषको २९ करोड ६१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।