image
image

कृषि विकास बैंकका ग्राहकलाई कर्जाको हर्जाना व्याजमा सय प्रतिशत सम्म विशेष छुट  

काठमाडौं, ७, असार । कृषि विकास बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुट दिने भएको छ । यो सुविधा लिनका लागि ग्राहकलाइ अनुरोध गर्दै बैंकका शाखाहरुमा अषाढ मसान्तभित्र सम्पर्क गर्न आग्रह गरिएको छ ।

बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको हो । बैंकले सबै ग्राहकलाई यस छुटको उपयोग गरी लाभान्वित हुन अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।