image
image

अब उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ने

काठमाडौं ८ असार । आजदेखि उपत्यकाका बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुल्ला भएका छन् ।असार ६ गते आइतबार बसेको तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञालाई खुकुलो गर्दै काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई खोल्न दिने निर्णय गरेसँगै आजदेखि पुर्णरुपमा खुल्ने भएका हुन् ।

यस अघि कोरोना नियन्त्रणका लागि गरिएको निशेधाज्ञामा   बैंक  तथा वित्तीय संस्थाहरुलाई २० प्रतिशत कर्मचारीको उपस्थितिमा मात्रे संचालन गर्न दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।