image
image

नेपाल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ, ८, असार । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ ।कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी साधारण सभाबाट पारित चुक्ता पूँजीको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनस सूचीकृत भएको हो ।कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीले शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।