शेयर बजारमा उच्च अंकको बृद्धि हुँदा यी कम्पनीको शेयरधनिले कमाए
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार उच्च अंकको बृद्धि आएको छ । केहि दिनदेखि निरन्तर गिरावट आएको शेयर बजारमा आज भने हरियाली छाएको हो ।
आज नेप्से ७९.४३ अंकले बढेर दुई हजार ९ सय १३ दशमलब ८४ विन्दुमा पुगेको छ । त्यस्तै, आज १० अर्ब २८ करोड ६२ लाख बराबरको कारोबार भएको छ ।आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ शेयर १ लाख १२ हजार ५० पटक कारोबार भएको छ ।
आज अपि पावर कम्पनि, नगदी ग्रूप पावर, पन्चकन्य माई हाइड्रोपावर, बरुण हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनि, जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेका छन्। त्यस्तै राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्श, लिवर्टी इनर्जी कम्पनी, हिमालय उर्जा विकास कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आखु खोला जलविद्युत कम्पनी, बेष्ट फाइनान्स, छ्याङ्दी हाइड्रोपावर कम्पनी, प्रोगेसिभ फाइनान्स, नेशनल हाइड्रोपावर पनि शेयर मूल्य बढेको छ ।