बढ्यो नेप्से , लघुवित्तका लगानीकर्ता मालामाल
काठमाडौं माघ २२। साता भर घटबढ भईरहेको नेप्से आज अन्तिम दिन परिसूचक बढेर २ हजार ४ सय ७५ दसमलव २६ अंकमा पुगेको हो। आज नेप्से ८ अंकले बढेको हो ।

विहीबार लघुवित्तका लगानीकर्ताहरुले राम्रो कमाएका छन् । नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये सबै भन्दा धेरै कमाउने १० कम्पनीमा ९ वटा त लघुवित्तमात्रै देखिएका छन् । धेरै कमाउने पहिलो नम्बरमा सुर्योदय लघुवित्त देखिएको छ । जसको सेयर मूल्य १७५ रुपैयाँले वृद्धि भएको छ ।