यस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था
काठमाडौं माघ २२ ।आज २४ घन्टामा नयाँ संक्रमित १ सय ४२ थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २ सय ६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । २ हजार ३ सय ३५ जना संक्रमितको उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ ।
कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २०३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजसम्म २० लाख ८१ हजार ६ सय ९५ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको संख्या ९५ रहेको बताईएको छ ।