image
image

असारमा दुई कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं, ९, असार। असार महिनामा दुई वटा कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन्। नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीहरुले आईपीओ जारी गर्ने भएका हुन्। जसमा असार ११ गतेदेखि जीवन विकास लघुवित्तको १९ लाख ७७ हजार ३०० कित्ता र मनकामना स्मार्ट लघुवित्तको असार १७ गतेदेखि तीन लाख ८९ हजार कित्ता शेयरमा आवेदन दिन पाइनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।