image
image

सिभिल बैंकले ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने

काठमाडौँ ९ असार । सिभिला बैंकले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र विक्रीको अनुमति माग्दै जेठ २४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कुल कित्तामध्य १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत र १८ लाख कित्ता परिपत्र विधिबाट बैंक आफैले विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेृछ । यो ऋणपत्र विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।