image
image

बंगलादेश र जिम्बावे बीचको सिरिज पक्का

काठमाडौँ, ९, असार । जिम्बावेले घरेलु मैदानमा बंगलादेशसँग सिरिज खेल्ने पक्का भएको छ ।

जिम्बावे स्पोर्ट्स एण्ड रिक्रिएसन कमिसन (सीआरसी) ले जिम्बावेलाई क्रिकेटलाई सिरिज आयोजनाको लागि अनुमति दिएको छ । सीआरसीको अनुमतिसँगै जिम्बावेले घरेलु मैदानमा बंगलादेशसँग एक टेस्ट, तीन एकदिवसीय र तीन टी-ट्वान्टी खेल खेल्नेछ । आगामी जुलाईमा हरारेमा आयोजना हुने सिरिज बन्द रंगशालामा हुनेछ ।

दुई टिमबीच सुरवातमा टेस्ट सिरिज हुनेछ । त्यसपछि एकदिवसीय र टी-ट्वान्टी सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।