प्रि-ओपनिङमा नेप्से परिसूचक ११.७० अंकले बढ्यो
काठमाडौँ, १०, असार । साताको अन्तिम कारोबार दिन प्रि-ओपनिङमा नेप्से परिसूचक ११.७० अंकले बढेको छ । यससँगै बजार परिसूचक नेप्से २९७१.६६ अंकमा उक्लिएको छ ।प्रि ओपनिङमा २० कम्पनीको शेयर मूल्य बढेको छ ।
बिहीवार कारोबारमा आएका ३८ मध्ये ११ कम्पनीको शेयरमूल्य घटेको छ भने ७ कम्पनीको मुल्य स्थिर रहेको छ ।
प्रि–ओपनिङ सेसनमा ३८ कम्पनीका ६ हजार ७६९ कित्ता शेयरहरु १०८ वटा कारोबारबाट ६९ लाख ५ हजार ९५९ रुपैयाँमा किनबेच भएका छन् ।