image
image

सुनको मूल्य घटेको घट्यै

काठमाडौं, १०, असार। सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको बताएको छ। जसअनुसार आज छापावाल सुनको मूल्य ९० हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम छ। यस्तै आज चाँदीको एक हजार २९५ रुपैयाँ कायम छ। महासंघका अनुसार हिजो पनि सुनको मूल्य घटेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।