लितपुरको बजेट नै पास हुन सकेन
काठमाडौँ १० असार ।आज ललितपुरको बजेट नै पास हुन सकेन । बिहीबार नगरसभाका अधिकांश सदस्यहरू अनुपस्थित भएकाले ललितपुर महानगरपालिकाका मेयर र उपमेयर नै अल्पमतमा परेका छन् । सदस्यहरू अनुपस्थित भएकाले महानगरपालिकाको बजेट पारित हुन नसकेको हो ।
प्रवक्ता राजु महर्जनले दस्यहरूको गणपुरक संख्या नपुगेकोले बैठक शनिबारको लागि सारिएको बताए । बजेट पारित हुनको लागि ५१ प्रतिशत पुग्नुपर्थ्यो, तर १३६ जना सदस्यमा ९६ जना सदस्य नआउँदा शनिबारको लागि बैठक सारिएको हो ।