image
image

जानकीको आठौँ गाउँसभामा ७९ करोड बजेट पारित

काठमाडौँ, ११, असार। जानकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ७९ करोडको बजेट ल्याएको छ। गाउँपालिकाले अनुदानबाट १५ करोड, राजश्वबाट १० करोड, सर्सत अनुदानबाट २१ करोड र चालु वर्षमा खर्च नभएको १५ करोडलाई आगामी वर्षको स्रोतको रुपमा प्रस्तुत गरेको छ। गाउँपालिकाले स्थानीय पूर्वाधार विकार, स्वास्थ्य, शिक्षा र कृषिलाई बजेटको मुख्य प्राथमिक्तामा राखेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।