image
image

पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड

काठमाडौं, ११, असार। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोडको बजेट ल्याएको छ। महानगरले आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट ल्याएको हो। जसमा २ अर्ब ९० करोड रुपैयाँ चालुतर्फ र ३ अर्ब ३६ करोड रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ। महानगरले विकट स्थानलाई पोखरासँग जोड्न सडक सञ्जालमा जोड दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।