image
image

ज्योति विकास बैंकले डेढ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं, ११, असार। ज्योति विकास बैंकले डेढ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता एक हजार रुपैयाँको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो। यसको मूल्य एक अर्ब ५० करोड हुन आउँछ। असार २० गतेदेखि खुल्ने ऋणपत्रमा सर्वसाधारणले कम्तिमा २५ देखि ३० हजार कित्तासम्म आवेदन दिन पाउँछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।