image
image

काठमाडौंमा सबैभन्दा बढी बजेट

काठमाडौं, ११, असार। देशका ६ वटा महानगरपालिकामध्ये ५ वटाको बजेट सार्वजनिक भएको छ। जसमध्ये काठमाडौंको सबैभन्दा बढी १८ अर्ब १५ करोड, पोखराको ६ अर्ब २७ करोड, भरतपुरको ४ अर्ब ८१ करोड, विराटनगरको ४ अर्ब १० करोड र वीरगञ्जको ३ अर्ब ५५ करोड रुपैयाँ छ। यी मध्ये सबैभन्दा कम बजेट वीरगञ्ज महानरले ल्याएको छ। यसैगरी ललितपुरको बजेट भने पारित हुन सकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।