image
image

नेपालमा यो वर्ष भित्रियो ४८ अर्बभन्दा बढीको धान तथा चामल

काठमाडौं, १२, असार। चालु आर्थिक वर्ष २०७७/७८ पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ४८ अर्ब १६ करोड २३ लाख ४९ हजार रुपैयाँको धान तथा चामल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि २०७८ जेठसम्म २८ अर्ब ६० करोड ३१ लाख २८ हजार रूपैयाँको चामल र १९ अर्ब ५५ करोड ९२ लाख २१ हजार रुपैयाँको धान भित्रिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।