image
image

दश महिनामा वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ८० करोडभन्दा बढी आर्थिक सहायता

काठमाडौं, १२, असार।वैदेशिक रोजगार बोर्डको चालु आर्थिक वर्ष २०७७/७८ को दश महिनामा वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ८० करोड १५ लाख रुपैयाँ आर्थिक सहायता स्वरुप उपलब्ध गराएको छ।२०७७ साउनदेखि २०७८ वैशाखसम्मको अवधिमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका १ हजार १४५ जनाको परिवारलाई उक्त रकम उपलब्ध गरिएको हो।वैदैशिक रोजागारीका क्रममा मृत्यु हुनेका परिवारलाई बोर्डले प्रतिपरिवार ७ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।